पानीका स्रोतको पूजा आराधना गरी मनाइयो सिठी नख पर्व आइतबार २२ जेठ २०७९ १०:०३ PM राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी...