नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती शनिबार १० बैशाख २०७९ ०९:५२ PM नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो...