×

सरकारको नीति तथा कार्यक्रम

images

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

  • आइतबार​ २८ बैशाख २०८२ ०४:१८ PM

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित भएको हो । यससंगै प्रि बजेट छलफल सुरु भएको छ ।...