गठबन्धनको बैठक बालुवाटारमा सुरु -- मन्त्रालय बाँडफाँटबारे छलफल हुदँ मङ्गलबार १४ चैत २०७९ ०६:१० PM काठमाडौं । सरकार सर्मथित १० दलीय दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। पूर्वनिर्...