सरकार र शिक्षक महासंघबीच वार्ता दिउँसो दुई बजे बुधबार १७ बैशाख २०८२ १२:०१ PM काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज पनि वार्ता हुँदैछ। हिजो राति अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो दुई बजे पुनः वार्ता हुन लागेक...