सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ७७ अर्ब ६१ करोड
- बिहीबार २५ साउन २०८० ०२:३० PM
सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु ६२ अर्ब...