थप ३७ विद्युतीय बस सञ्चालन गर्दै साझा यातायात शुक्रबार २९ पुस २०७९ ०३:५२ PM काठमाडौँ । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना...