सहकारीपीडितको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गर्न सुरु गरिने मङ्गलबार २२ बैशाख २०८३ ०८:३४ PM काठमाडौं। सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ। वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन सम...