१० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप शुक्रबार २७ जेठ २०७९ १०:२९ AM संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हर...