संघीय निजामती विधेयक अन्तिम चरणमा: ६० वर्षे उमेर हद, ट्रेड युनियन खारेजी र कडा आचारसंहितासहित ४३ नयाँ प्रावधान प्रस्ताव बिहीबार १ असोज २०८३ ०२:५१ PM काठमाडौँ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्र बनाएको छ। अर्थ र कानुन मन्त्रालयबाट सहमति प्राप्त भइसकेको व...