×

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली

images

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

  • मङ्गलबार ७ साउन २०८२ ०६:४३ PM

काठमाडौँ । सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना अग्रिम भिसा १९३ देशको यात्रा गर्न सक्छन् ।