प्रतिनिधिसभामा विपक्षी दलहरूद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता सोमबार १५ बैशाख २०८२ ०३:३१ PM काठमाडौं। प्रतिनिधिसभामा विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको प...