बाढीमा ज्यान गुमाएका नागरिकप्रति राज्यको सम्मान: आज राष्ट्रिय शोक, आधा झुकाइयो झण्डा सोमबार २२ भदौ २०८३ ११:१८ AM काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी र अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका नागरिकहरूको १३ औँ दिनको पु...