जनमोर्चाद्वारा संघीयताविरुद्ध १० चैतदेखि देशव्यापी आन्दोलनको घोषणा
- मङ्गलबार ३० फागुन २०७९ ११:३९ AM
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ । ...