×

राष्ट्रिय चलचित्र दिवस

images

राष्ट्रिय चलचित्र दिवस मनाइदै

  • बुधबार १५ असोज २०८२ ०९:२६ AM

काठमाडौँ । आज राष्ट्रिय चलचित्र दिवस मनाइदै छ । चलचित्र विकास बोर्डको सिफारिसमा गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो ।