राष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता मङ्गलबार १९ कात्तिक २०८२ ०९:४४ PM कतार । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको नि...