रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै बुधबार २० जेठ २०८३ ११:३९ AM काठमाडौं। पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँ...