रास्वपा नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति बिहीबार १२ भदौ २०८२ ०८:१९ PM काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ । बुधबार नेपाल प्रहरीको साइबर व...