धवल समुहको अल्टिमेटमप्रति लिङदेनको टिप्पणी- काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर सोमबार २७ असोज २०८२ ०९:४३ AM काठमाडौँ । राप्रपामा फेरी विवाद बढेको छ । महामन्त्री डा. धवलशमशेर राणासहितका नेताहरुले महाधिवेशनको मिति तोक्न नेतृत्वलाई अल्टिमेटम दिएपछि अध्यक्ष राजेन्द्र ल...