रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता, यस्तो छ सूची सोमबार २ भदौ २०८२ ०८:१९ PM काठमाडौँ । निर्वाचन आयोगले कार्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता गरेको छ । आयोगले साउन २१ गतेदेखि २७ गतेसम्म नेपालको संव...