इजरायली रक्षामन्त्रीको चेतावनी- सबै बन्धकलाई रिहा गर्न हमास सहमत नभए गाजा ध्वस्त हुन्छ शुक्रबार ६ भदौ २०८२ ०७:५३ PM काठमाडौँ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमास हतियार बिसाउन र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभएमा गाजा शहर ध्वस्त हुने चेतावनी दिएका छन् । ...