राजेश पायल राईको जेनजीसँग माग- मलाई सञ्चार वा विदेशमन्त्री सम्हाल्न दिनुस् ! शुक्रबार २७ भदौ २०८२ ०९:२९ AM काठमाडौँ । गायक राजेश पायल राईले आफुलाई सञ्चार वा विदेश मन्त्री बनाउन जेनजी समुहलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै गायक राईले आफुले प्रध...