लोकतन्त्रलाई सुदृढ बनाउनका लागि सामाजिक सञ्जालमाथि नियमन आवश्यक-मन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार २३ माघ २०८१ ०१:५३ PM काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि सामाजिक सञ्जालमाथि नियमन आवश्यक रहेको बताएका छन् । आज (ब...