माधव नेपाल बयान दिन विशेष अदालतमा उपस्थित बुधबार ११ असार २०८२ ११:१४ AM काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित भ्रष्टाचार मुद्दामा बयानका लागि...