तास खेलेको समयमा सापटी लिएको पैसा समयमा नदिएको भन्दै साथीको हत्या बिहीबार १५ फागुन २०८१ ०८:०२ PM काठमाडौं- पर्सामा तास खेल्ने विषयमा विवाद हुँदा तीन किशोर मिलेर एक जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तास खेलेको समयमा रकम सापटी न...