×

पूर्वऊर्जामन्त्री दीपक खड्का

images

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, सर्वोच्चले भन्यो हिरासतमा राख्दा विधि र प्रक्रिया पूरा गरेको देखिएन

  • बिहीबार ३ बैशाख २०८३ ०९:१२ PM

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ। कामु प्राधानन्यायाधीश सपना प्रधान मल्ल र न्...