सगरमाथा संवाद सुरु, परराष्ट्रमन्त्री राणा भन्छिन- हिमालयको संरक्षण र जलवायु संकटको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक शुक्रबार ३ जेठ २०८२ ११:०२ AM काठमाडौं। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ। प...