×

प्रोफेसर मुहम्मद युनुस

images

न्युयोर्कमा बंगलादेशका सरकार प्रमुख युनुसविरुद्ध नाराबाजी, विद्यार्थी नेता अख्तरलाई अण्डाले हानियो

  • बुधबार ८ असोज २०८२ १०:३५ AM

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले न्यूयोर्कमा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ ।