पाकिस्तानी क्रिकेटर अली बेलायतमा पक्राउ, बोर्डले गर्यो निलम्बन शनिबार २५ साउन २०८२ ०८:४० AM काठमाडौँ । पाकिस्तानी क्रिकेटर हैदर अली बेलायतमा पक्राउ परेका छन् । अलीलाई एक महिलाको उजुरीमा म्यानचेस्टर प्रहरीले हिरासतमा लिएको मिडिया रिपोर्टमा...