×

पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज

images

पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको मृत्यु

  • आइतबार​ १ असार २०८२ ०८:५४ AM

पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ।