रूस र युक्रेन युद्ध रोकेर स्वर्ग जान चाहन्छन् ट्रम्प ! बुधबार ४ भदौ २०८२ ०६:०९ PM काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा फेरि एक पटक चकित पार्ने बयान दिएका छन् । ट्रम्पले मजाक गर्दै रूस र युक्रेनबीच शान्ति सम...