राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची बुधबार १६ पुस २०८२ ०६:४५ AM काठमाडौं। आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन्।