बिदामा बसिन न्यायाधीश सपना प्रधान मल्ल बुधबार ६ जेठ २०८३ ११:०० AM काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा.मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् ।