×

नायिका प्रियंका कार्की

images

सीआईबीमा प्रियङ्काको बयान- क्रिप्टोकरेन्सीमा मेरो संलग्नता छैन

  • आइतबार​ ६ चैत २०७८ ०८:५९ PM

काठमाडौं– क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो पुगेकी नायिका प्रियंका कार्कीलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ।