मोदीको पोस्टमा बालेनको टिप्पणी : नेपाल-भारत सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउने विश्वास छ मङ्गलबार २६ फागुन २०८२ ०८:३४ PM काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आगामी दिनमा भारतसँगको सम्बन्ध थप सुदृढ र परिणामुखी हुने विश्वास व्यक्त गरेका छन्।...