१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस शुक्रबार २० असार २०८२ ०१:५४ PM काठमाडौं। सार्वजनिकखरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी...