×

नेपालस्थित चिनियाँ दूतावास

images

चिनियाँ दूतावासले भन्यो– तथ्यहीन प्रचारको कडा निन्दा गर्छौँ, चीनबारे योजनाबद्ध हल्ला फैलाउनेलाई कारबाही गरियोस्

  • सोमबार ११ जेठ २०८३ ११:३० AM

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले केही सञ्चारमाध्यमका पत्रकारलाई आफ्नो एक चिनियाँ नागरिकले निश्चित नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन घुस...