नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत शनिबार २८ भदौ २०८२ ०८:३४ AM काठमाडौँ । भारतले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम...