नेपालको वैदेशिक व्यापारमा ठूलो उतारचढाव: निर्यात ६१.९% ले बढ्दा व्यापार घाटा ३ खर्ब २४ अर्ब नाघ्यो! शुक्रबार ३० असोज २०८३ ०६:३९ AM काठमाडौँ, असोज ३० । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्त) मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य व...