×

नेपालका बैंक तथा वित्तीय संस्था

images

देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब

  • शुक्रबार​ ३१ भदौ २०७९ ०८:३० AM

काठमाडौँ: माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् ।