×

नेपालको भूूमि र सीमा संरक्षण

images

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ- पूर्वप्रम  खनाल

  • बिहीबार १२ जेठ २०७९ ०९:२६ PM

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको भूूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताउनुभयो ।