हितेन्द्रदेवको रिटमा आज सुनुवाइ, न्यायाधीश मुसलमान र निरौलाको इजलासमा पेशी शुक्रबार २२ कात्तिक २०८२ १२:०४ PM काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइको पेसी आज तोकिएको छ । सर्वोच्चका न्य...