सचिवहरुको बैठक: २० प्रतिशत कर्मचारी कटौती, भत्ता नलिनेदेखि सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने निर्णय बुधबार १ असोज २०८२ ०६:५१ AM काठमाडौँ । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने तयारी गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवहरु...