नेपाली ओडिआई क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त, रोहित पौडेल जिम्मेवारीबाट मुक्त सोमबार २५ साउन २०८३ ०८:४१ PM काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।...