काँग्रेस नेता पोखरेलले मागे गृहमन्त्रीको राजीनामा सोमबार २३ भदौ २०८२ ०७:०२ PM काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द राज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले हरेक...