नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै सोमबार २३ चैत २०८२ ०८:३४ AM काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा आयोजना हुने तय गरिएको छ ।बैठकमा संसदीय दलको नेता चयन...