निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक शुक्रबार ११ बैशाख २०८३ ०८:२१ PM काठमाडौं। सरकारले लामो समयदेखि चर्चा र प्रतीक्षामा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा औपचारिक रूपमा सार्वजनिक गरेको छ। प्रशासनिक क्षेत्रलाई थप च...