पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्छ, अन्यथा गर्ने कसैलाई छुट हुँदैन-मीन विश्वकर्मा सोमबार १३ माघ २०८२ १०:४४ AM काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट भएको निर्णय पालना नगर्ने छुट पार्टीभित्र कसैल...