भोलिदेखि म्यानपावरमा ताला लाग्ने: नयाँ विज्ञापन, अन्तर्वार्ता र पूर्व-निर्धारित उडान सबै बन्द आइतबार ३१ साउन २०८३ ०८:४२ PM काठमाडौँ, ३१ साउन । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष राखेका आफ्ना मागहरू पूरा नभएको भन्दै भोलि (सोमबार) देखि देशभरका सम्पूर्ण...