मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, प्रमुख प्रतिपक्षी एमाले सहितका दलले दिए विश्वासको मत शुक्रबार ४ पुस २०८२ ०८:५१ PM जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्। सदनमा रहेका १०...